बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘के दोष’ मा रमेश र मञ्जिताको अभिनय

शुक्रबार, १२ जेठ २०८०

काठमाडौंँ । गायिका निशा देसारले आफ्नो नयाँ गीत ‘के दोष’ ल्याएकी छन् । शान्ती अधिकारीको शब्द रहेको रहेको स्याड भर्सनको गीतमा लाल श्रेष्ठको शब्द तथा राजकुमार मालाकार प्रकाश केसी एरेन्ज रहेको छ ।
गीतको भिडियोमा रमेश बुढाथोकी, मञ्जिता केसी, सुनिल पुरी, रानु निरौला, रोजी बर्देवा लगायको अभिनय छ । गीतको भिडियोमा ट्रयाजेटी प्रेमकथा देखाएन खोजिएको छ ।

जयन्द्र कुवँरको छायाँकन, अच्युत बजगाईको सम्पादन रहेको भिडियोमा रमेश कोइरालाले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया