रोल नम्बर १, परालको आगो, कुम्भ र लाइफ ड्यामेजको कमाई कति ?
सोमबार, २५ जेठ २०८३, १५ : ००
सारांश
- फिल्म 'रोल नम्बर १' ले पहिलो साता ९४ लाख ९१ हजार ६८० रुपैयाँ ग्रस कमाएको छ ।
- फिल्म 'लाइफ ड्यामेज' ले ३४ लाख ४० हजार १५ रुपैयाँ ग्रस कमाएको छ ।
- फिल्म 'परालको आगो' ले ४ करोड २८ लाख ११ हजार ४४५ रुपैयाँ ग्रस कमाएको छ भने 'कुम्भ'ले ३ लाख ३२ हजार ४१० रुपैयाँ कमाएको छ ।
काठमाडौँ । फिल्म ‘रोल नम्बर १’ ले पहिलो साता ९४ लाख कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले आइतबार रातिसम्मको सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ९४ लाख ९१ हजार ६८० रुपैयाँ ग्रस छ । यो अवधिमा फिल्मलाई ३१ हजार ७८८ जनाले हेरेका छन् ।
त्यस्तै, फिल्म ‘लाइफ ड्यामेज’ ले ३४ लाख ४० हजार १५ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ११ हजार २४८ जनाले हेरेका छन् ।
‘परालको आगो’ ले ४ करोड २८ लाख ११ हजार ४४५ रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मलाई १ लाख ५४ हजार १३६ जनाले हेरेका छन् । ‘कुम्भ’ले ३ लाख ३२ हजार ४१० रुपैयाँ ग्रस कमाएको छ । यसलाई १४ सय ९४ जनाले हेरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण