फोटोफिचर
समयमै मल उपलब्ध गराउन माग गर्दै रत्नपार्कमा प्रदर्शन (तस्बिरहरु)
शुक्रबार, १२ जेठ २०८०, १४ : १९
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी निकट क्रान्तिकारी किसान संघले सरकारसँग किसानलाई समयमै रासयनिक मल उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको छ । सो संगठनले शुक्रबार राजधानीको रत्नपार्क शान्तिबाटीकामा विरोध प्रदर्शन गरेको हो । संघले बढ्दो भ्रष्ट्राचारका विरुद्ध समेत आवाज उठाएको छ ।
अपरान्ह रत्नपार्कबाट सुरु भएको विरोध र्याली जमल, कमलादी, जुद्ध शालिक हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरु किसानलाई तत्काल रासयनिक मलको व्यवस्था गर, जोत्नेलाई जमिनको व्यवस्था गर, भ्रष्ट्रचारीहरुलाई कारबाही गर लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।
_DrDBn0jSxn.jpg)
_bfMDDU6men.jpg)
_oa8h8t1MDq.jpg)
_EnKNOTIPxI.jpg)
_EIzcsZnNbq.jpg)
_gzdhKWisOW.jpg)
_ldfTyz4Xr6.jpg)
_aHbnUIxyJ0.jpg)
_wqY332zOJL.jpg)
_Fwc10weel2.jpg)
_wcWGbtEJRd.jpg)
_BPBPWcJDea.jpg)
_YOhR0D6MVI.jpg)
_yBB17QQqEO.jpg)
_xyU0NCxXaQ.jpg)
_ea966SF4sv.jpg)
_SbTo8D4coR.jpg)
_UqzVbXzYq2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण