सिके राउत दिल्लीमा, भाजपाका नेता चौथाइवालेसँग भेटघाट
शनिबार, १३ जेठ २०८०, १२ : ४२
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत दिल्ली पुगेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा भएकै दिन जनमत पार्टीका अध्यक्ष राउत दिल्ली पुगेका हुन् ।
उनले आजै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेलाई भेटेका छन् । भेटघाटमा दुई पार्टीको आपसी सम्बन्ध र दुई देशबीचको सम्बन्धको बारेमा कुराकानी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण