संसद बैठक
पशुपतिको जग्गा बारेमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ : प्रधानमन्त्री
शनिबार, १३ जेठ २०८०, २१ : ०५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धनगढी विमानस्थल र पशुपति क्षेत्र विकास कोषको जग्गाको बारेमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । शनिवार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको
जवाफ दिने क्रममा सांसद प्रेमबहादुर आलेले सोधेको प्रश्नको उत्तर दिँदै उनले सो कुरा बताएका हुन् । सांसद आलेले पशुपति क्षेत्र विकास कोषको जग्गा अनियमिता हुन लागेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण