सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको वृक्षारोपण
सोमबार, २२ जेठ २०८०, १६ : ००
काठमाडौँ । ‘बिट द प्लास्टिक’ भन्ने मूल नारासहित सोमबारको दिन शान्तिनगरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । द रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन वृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।
शान्तिनगर–९ मा करिब २५० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको बैंकले जनाएको छ ।। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरूमा स्वस्थ शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण