नेपाली क्रिकेट टिमले अन्तिम अभ्यास खेल ओमानसँग खेल्दै
बिहीबार, ३२ जेठ २०८०, ०८ : १६
काठमाडौँ । नेपाल पुरुष क्रिकेट टिमले आज ओमानसँग अभ्यास खेल खेल्दैछ । आइसिसी एकदिवसीय विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका पुगेको नेपालले आज ओमानसँग अन्तिम अन्तिम वार्मअप खेल खेल खेल्न लागेको हो ।
आजको खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा सुरु हुनेछ । सो खेल हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपाल यस अघिका तीन अभ्यास खेलमा भने लगातार पराजय भोगेको छ ।
जसअनुसार नेपाल युएई तीन विकेटले पराजित भएको थियो भने त्यसअघि दक्षिण अफ्रिकामा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पनि पराजित हुन पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण