नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै लेनादेना छैन : शमशेर मियाँ
शुक्रबार, ०१ असार २०८०, १९ : २६
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले आफूमाथि सोह्रै आना अन्याय भएको बताएका छन् ।
काठमाडौँ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसपछि मियासहित १६ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि इजलासबाट बाहिरिने क्रममा उनले आफू यो प्रकरणमा कुनै प्रकारले संलग्न नरहेको बताए ।
इजलासबाट बाहिरिने क्रममा उनले भने, ‘ममाथि सोह्रै आना अन्याय भएको छ । यो प्रकरणमा मेरो कुनै लेनादेना छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण