बेपत्ता टाइटन पनडुब्बीको खोजी : समुद्रबाट आइरहेको आवाजबारे नयाँ जानकारी
बिहीबार, ०७ असार २०८०, ०९ : ५१
विश्वको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्नका लागि गहिरो समुद्रमा लैजाने पनडुब्बी बारे नयाँ जानकारी प्राप्त भएको छ ।
बेपत्ता भएको यो पनडुब्बीबाट केही घण्टा अघि आवाज आइरहेको बताइएको छ जसमा बचाउ अभियान चलाइरहेका मानिसबीच एक नयाँ आशा पैदा भएको थियो ।
अमेरिकी नौसेनाका पूर्व न्युक्लियर सबमरिन कमान्डर डेभिड मार्केटले आशा जगाउने आवाज सम्भवतः टाइटन पनडुब्बीबाट आएको नहुन सक्ने सम्भावना भएको बताएका छन् ।
उनले बीबीसीसँग भने, ‘मलाई लाग्दैन कि यी आवाज पनडुब्बीबाट आइरहेको छ । यो प्राकृतिक आवाज हुनसक्छ । ’
क्याप्टेन मार्केटका अनुसार पनडुब्बीमा फसेका मानिस बच्चे सम्भावना निकै कम छ तर टाइटनलाई समुद्र बाहिर निकाल्ने मेसिन आएपछि पनि यो सम्भावना थोरै बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण