सिरोहियाको पारिवारिक समारोहमा शृङ्खला !
काठमाडौँ । मिस नेपाल २०१८ शृङ्खला खतिवडा पछिल्लो समय प्रेमका कारण चर्चा रहँदै आएकी छन् । उनको प्रेम र ब्रेकअपले मिडिया समेत राम्रो स्थान पाउने गरेको छ ।
केही अगाडि श्रृखलाको नाम सञ्चार उद्यमी सम्भव सिरोहियासँग जोडिएको थियो । सिसन बानियासँग ब्रेकअपपछि उनी सिरोहियासँगको प्रेममा रहेको हल्ला चलेको थियो । केही समयपछि प्रेमको हल्लालाई पुष्टि हुने गरी सरोहियाको इन्स्टाग्राममा तस्बिर समेत आए ।
सिरोहियासँगको प्रेममा रहेको चर्चा चलिरहेको समय उनी पारिवारिक समारोहको हिस्सा समेत बन्न थालेकी छिन् । सम्भवका भाइको इन्गेजमेन्ट श्रृङखला परिवार सदस्य सहित सहभागी थिइन् । पारिवारिक तस्बिरमा सम्भवको साथ ठाँटिएर उभिएको र हुनेवाला दुलहीले उनलाई ढोग्दै गरेको तस्बिर समेत अहिले बाहिर आएको छ ।
त्यसो त भ्लगर सिसन बानियाँको घरसम्म पनि उनी पुगेकै हुन् । चाडपर्वको हिस्सा पनि बनेकै हुन् । तर प्रेम अन्तत: ब्रेकअपमा पुग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण