पर्यावरण मुद्दामा सरकार उदासीन भएको भन्दै बेलायती विकास मन्त्रीले दिए राजीनामा
शनिबार, १६ असार २०८०, ०७ : ४५
लन्डन । पर्यावरणको मुद्दामा सरकार उदासीन भएको भन्दै बेलायती विकास मन्त्री ज्याक गोल्ड स्मिथले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री ऋषि सुनकको सरकारमा रहेका राष्ट्रमण्डल विकास मन्त्री ज्याक गोल्ड स्मिथले वातावरणको मुद्दामा सरकार उदासीन रहेको भन्दै राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
स्मिथको राजीनामा कारण प्रधानमन्त्री सुनक स्तब्ध हुन पुगेका छन् । सुनकले वातावरणको मुद्दामा नभई संसद्को अधिकार क्षेत्रका बारेमा गरेको टिप्पणीलाई लिएर उनले राजीनामा दिएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविरामबिच इरान–अमेरिका हानाहान, हिजबुल्लाहले इजरायल–लेबनान सम्झौताको खाका नस्विकार्ने
-
विश्वविजेता भारत स्तब्ध, आयरल्यान्डसँग पहिलो पटक पराजित
-
‘मलाई धेरै र व्यावसायिक फिल्म दिनुपर्ने दबाब छैन’
-
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
-
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण