ललित राजवंशीले लिए पाकिस्तानको पाँचौं विकेट
शुक्रबार, २९ असार २०८०, १५ : ५२
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानको पाँचौं विकेट लिएको छ ।
पाँचौं विकेट ललित राजवंशीले लिएका हुन् । उनले पाकिस्तानी टोलीका कप्तान मुहम्मद हारिसलाई नौ रनमा पेभेलियन फर्काए ।
पाँचौं विकेट गुमाउँदा पाकिस्तानले ३०.३ ओभरमा एकसय ६६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण