३८ रन बनाएर पेभेलियन फर्किए गुल्सन झा
सोमबार, ०१ साउन २०८०, १७ : ०३
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले आफ्नो आठौं विकेट गुमाएको छ ।
आठौं विकेटका रुपमा गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनले ३० बलमा दुई छक्का र दुई चौकाको मद्दतले ३८ रन बनाए । उनको विकेट निसान्त सिन्धुले लिए ।
सिन्धुले उनलाई ध्रुव जुरेलद्वारा क्याच गराएका थिए । गुल्सन आउट हुँदा नेपालले ३५.१ ओभरमा एक सय ६२ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण