आउट भए सन्दीप जोरा, नेपाललाई जितका लागि ३४ रन आवश्यक
बुधबार, ०३ साउन २०८०, १५ : १५
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्घको आफ्नो अन्तिम खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।
चौथो विकेटका रुपमा नेपालका सन्दीप जोरा आउट भएका हुन् । उनी २४ रन बनाउँदै पेभेलियन फर्किए । सन्दीप आउट हुँदा नेपालले १६.२ ओभरमा एक सय २४ रन बनाएको छ ।
नेपाललाई जितका लागि थप ३४ रन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण