काठमाडौँ । नेपाली ब्याटर सन्दीप जोरा हालै सम्पन्न हङकङ सिक्सेस प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भएका छन् । उनले ५ खेलमा सर्वाधिक १७६ रन बनाउन सफल भएका हुन् । सन्दीपले ८८ को...