२५ करोडमा नेपालगञ्जमा खुल्यो नयाँ हल ‘सिने रोयल’
बिहीबार, ११ साउन २०८०, १२ : ३५
काठमाडौंँ । आज बिहीबारबाट नेपालगञ्जमा नयाँ फिल्म हल ‘सिने रोयल’ सञ्चालनमा आएको छ । डा.राहुल थापा र अरुण रिजालको टिमले यो हल सञ्चालनमा ल्याएका हुन् ।
करिब २५ करोडको लगानीमा निर्माण भएको हलमा अत्याधुनिक सुविधा सम्पन ३ वटा पर्दा रहेको छ । हलमा पार्किङदेखि रेष्टुरेन्टसम्मको सबै सुबिधा रहेको छ ।
हलमा नेपाली तथा विदेशी सबै प्रकारका फिल्म प्रदर्शन हुनेछ । नेपाली फिल्मलाई प्रदर्शनमा अन्य फिल्मभन्दा प्रथामिकता दिने सञ्चालक डा.राहुल थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ अवसर र चुनौती सम्बोधन गर्न राष्ट्र बैंक ऐन संशोधन आवश्यक: अर्थ सचिव उपाध्याय
-
सरकार फेरबदलको खेलले संघीयतामाथि नै प्रश्न उठायो : उद्धव थापा
-
बागमतीका ६ विना विभागीय मन्त्रीलाई अतिरिक्त जिम्मेवारी
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
प्रस्तावित ‘कुलिङ पिरियड’ र थप अनुभवको सर्तप्रति गभर्नर पौडेलको असहमति, भने – ‘यो व्यावहारिक छैन’
-
स्वास्थ्य मन्त्रालयमा १ हजार ८ सय ६ दरबन्दी कायम गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण