समाचार
भोटाहिटीस्थित स्टोरमा आगलागी
बिहीबार, २५ साउन २०८०, २२ : ०२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२७ स्थित भोटाहिटीको एक स्टोरमा आगलागी भएको छ । भोटाहिटीस्थित मथुराम राकेश श्रेष्ठको घरको पाँचौ तलामा रहेको स्टोरमा आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । त्यहाँ कपडा र भाँडाकुडाको स्टोर थियो । सो स्टोर मोहम्मद रयामास्दले सञ्चालन गरेका हु्न् ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरी वृत जनसेवाका डीएसपी भेषराज रिजाल नेतृत्वको टिम खटिएको थियो । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण