ओली भेट्न अमेरिकी राजदूत थम्पसन बालकोटमा
मङ्गलबार, ०५ भदौ २०८०, ११ : २८
काठमाडौँ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न थम्पसन मंगलबार बिहान ओलीको निजी निवास बालकोट पुगेका हुन्।
राजदूत थम्पसनसँगको भेटपछि अध्यक्ष ओलीले बालकोट पेजमा भेटघाटको तस्बिर राख्दै शिष्टाचार भेटघाट भएको जनाएका छन् । भेटमा दुई देशबीचको सम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण