सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा डिजिटल बीमाको शुभारम्भ
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न स्पिल–डिजी प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज वीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको यो प्रप्रविधिको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनवाटै वीमालेख खरिद गर्न सक्नेछन् ।
यस्तै निश्चित रकम सम्मको वीमा दावी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सकिनेछ । नेपाल वीमा प्राधिकरणका अध्यक्षसूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्षसुरेशलाल श्रेष्ठले संयुक्त रुपमा एक समारोहका विच यो प्रणालीको शुभारम्भ गरे ।
शुभारम्भ समारोहलाई सम्वोधन गर्दै अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सरहना गर्दै यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिए ।
यस्तै कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतिय माध्यमवाट प्रभावकारी वीमा सेवा प्रदान गर्न क्रियासिल रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण