अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन
आइतबार, १० भदौ २०८०, १८ : १७
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन् । काठमाडौँमा सम्पन्न स्थायी कमिटीको तेस्रो पूर्ण बैठकले अध्यक्षमा लामालाई चयन गरेको हो ।
संगठनको महासचिवमा महेश श्रेष्ठ नियुक्त भएका छन् । योसँगै अनेरास्ववियूले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।
हालका महासचिव समेत रहेकी लामालाई अध्यक्षको जिम्मेवारी सुम्पिएर सुदेश पराजुली बिदा भएका छन् । उक्त कमिटीले २३ औं राष्ट्रिय अधिवेशन गराउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण