काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गरेको छ । असन्तुष्ट पक्षले नरेश न्यौपाने अध्यक्ष र प्रकाश श्रेष्ठ महासचिव रहेको पदाधिकारीसहित नयाँ केन्द्रीय...