खोलामा डुबेर कपिलवस्तुमा एक पुरुषको मृत्यु
सोमबार, ११ भदौ २०८०, १८ : ३७
बुटवल । खोलामा डुबेर कपिलवस्तुमा एक जनाको ज्यान गएको छ ।
जिल्लाको शिवराज नगरपालिका–३ मदवा बस्ने ७० वर्षीय सालिके कामीको स्थानीय काँडे खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । माछा मार्न गएको अवस्थामा उनी खोलामा डुबेका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
-
लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता
-
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै
-
मौद्रिक नीतिमा निजी क्षेत्रको सुझाव : बजेटले नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गरोस्
-
नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...
-
‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण