सभामुखको रुलिङ : कांग्रेस नेता यादवमाथिको आक्रमण र कान्ति अस्पतालको घटनाबारे जानकारी दिनु
बिहीबार, २१ भदौ २०८०, १६ : १८
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा भएको पाँच वर्षीय बालिकाको मृत्युबारे यथार्थ संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले दुवै घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए ।
त्यसपछि सभामुखले दुवै घटनाबारे सरकारलाई संसदमा जानकारी दिन रुलिङ गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण