काठमाडौँ । काठमाडौँको टेकुस्थित मचलि भैरव मन्दिर परिसरमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ । आइतबार वंशीधर एकल महिला समितिले तीज विशेष कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा उद्यमी महिलाहरुलाई सम्मान र हौसला प्रदान गरिएको छ ।
कार्यक्रममा पशुपति शमशेर जबराले मचलि भैरव आफैँमा पवित्र स्थान भएको बताए भन्दै सो ठाउँको विकासको लागि काम गरिहरेको बताए । कार्यक्रममा सांसद पशुपति शमशेर जबराका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्र र कलाकार मदनदाश श्रेष्ठ लगायतको उपस्थित थियो।
_NoDtgyPhNb.jpg)
_xZpHVfJqfr.jpg)
_nki8wwUiiY.jpg)
_kzKCvKvwiV.jpg)
_wq9IORqXHL.jpg)
_fZW2HeTF0t.jpg)
_2kMpOnPpyN.jpg)
_UcGK7iljP6.jpg)
_ImDVkwBON5.jpg)
_U9b4chxShX.jpg)
प्रतिक्रिया