काठमाडौँ । अस्ट्रेलियाको बर्वुडमा नेपाली हिन्दु समाजको आयोजनामा तीज महोत्सव सुरु भएको छ । नेपाली समुदायको सहभागितामा आयोजना गरिएको कार्यक्रममा अभिनेत्री तथा निर्मात्री निता ढुङ्गानाले उद्घाटन गरिन् । महोत्सवमा सांस्कृतिक प्रस्तुति,...