एलजी फ्ल्यागसिप शोरुम पुनः शुभारम्भ
बुधबार, ०३ असोज २०८०, १२ : ३९
काठमाडौँ । चौधरी ग्रुपअन्तर्गत मिनभवनमा रहेको एलजी ब्रान्डको आफ्नै शोरुम अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एलजी ब्रान्डका घरायसी विद्युतीय सामाग्रीहरू उपलब्ध छन् ।
राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस शोरुम २००५ मा स्थापित एलजी ब्रान्डको पहिलो शोरुम हो । ग्राहक वर्गहरुले दक्ष र अनुभवी प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामाग्रीहरूबारे जानकारी पनि लिन सक्नेछन् ।
यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहनेछ । एलजी शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्रीगिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण