हलचोकमा ध्यान कार्यक्रम, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । सशस्त्र प्रहरी हेडक्वार्टर हलचोकमा ‘ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशाला’ आयोजना गरिएको छ । कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् ।
गृह मन्त्रालय र ‘जीवन विज्ञान’को संयुक्त सहकार्यमा तय गरिएको कार्यशालामा राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योगाभ्यासको महत्वबारे मन्तव्य दिएका थिए।
कार्यशालामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सबै संवैधानिक निकायका प्रमुखहरू र प्रधानसेनापति प्रभुराम शर्मालाई समेत आमन्त्रण गरिएको थियो ।
गृह मन्त्रालयका सचिवसहित वरिष्ठ अधिकारी र अधिकृतहरू, विभाग र प्रशासन कार्यालयका प्रमुख एवम् अधिकारीहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र वरिष्ठ उपरीक्षकसम्म गरी करिब तीनसय जनाको सहभागिता हुने कार्यशालामा ‘जीवन विज्ञान’का एलपी भानु शर्मा र रमेश नेपालले योग प्रशिक्षण दिएका छन् ।
_8QrSdrJP9y.jpg)
_c960f7jrMz.jpg)
_KJIxwUT0gX.jpg)
_RoNnu7PNjW.jpg)
_IjQdktuPd6.jpg)
_rszRc80MwJ.jpg)
_c5JtUsJfsy.jpg)
_UWiuAEsfD6.jpg)
_CBkeiV542R.jpg)
_W5eWtyPQxr.jpg)
_kfObnFXzF8.jpg)
_h9ZOUmEEj4.jpg)
_bIapmatGlI.jpg)
_XNfX5fALfs.jpg)
_ILDtnJl6Yo.jpg)
_IIyA4soNpW.jpg)
_LhdBLuZbEV.jpg)
_mjYZT6m93i.jpg)
_6j505ggxus.jpg)
_CPnA2vPPR0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण