शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
बालेनको कार्यालय अगाडि उभिनेको आन्दोलन विस्तार

बालेनको कार्यालय अगाडि उभिनेको आन्दोलन विस्तार

आइतबार, ०७ असोज २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यालय अगाडि उभिनेहरुको 

 आन्दोलन विस्तार भएको छ । चमेली समूह  ‘ईः’ नामले चिनाउने अभियन्ताहरुको आन्दोलन विस्तार भएको हो । 

सुरुमा ७७ घण्टाका लागि आन्दोलन गरेका उनीहरु १२३ घण्टा उभिएका थिए । काठमाडौँ महानगरपालिकाले प्रतिक्रिया नदिएपछि यसलाई बढाउँदै उनीहरुले १९९ घण्टा विस्तार गरेका हुन् । 

फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता  ‘ईः’ ले राष्ट्रिय सभा गृह अगाडि आन्दोलन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया