एसियाली खेलकुद : प्रारम्भिक चरणमै हारे नेपाली बक्सिङ खेलाडी संगीता र दिपक
आइतबार, ०७ असोज २०८०, १७ : ४७
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा आइतबार नेपाली बक्सिङ खेलाडी संगीता सुनार र दिपक श्रेष्ठले पराजित भएका छन् । संगीता भियतनामकी खेलाडी थी लिन्हसँग अंकको आधारमा पराजति भएकी हुन् ।
आइतबार दिउँसो हाङ्झाओ जिम्नेजियममा भएको महलिा ५७ देखि ६० केजी तौलसमूहको प्रारम्भिक चरणको खेलमा संगीतालाई भियतनामकी खेलाडीले ५-० अंकले पराजति गरेकी हुन् ।
यसैगरी पुरुषतर्फको ७१ देखि ८० केजी तौल समूहमा नेपालका दिपक उज्वेकिस्तानका टुराबेक खाबिबुल्लभसँग ५–० अंककै आधारमा पराजित भए । दिपक पनि प्रारम्भिक चरणकै खेलमा पराजित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण