एसियाली खेलकुद : नेपालले दोस्रो विकेट गुमायो
आइतबार, १४ असोज २०८०, ०७ : २३
काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । उत्कृष्ट ब्याटिङ गरिरहेका भुर्तेल १७ बलमा ३५ रन बनाएर आउट भएका हुन् ।
सातौँ ओभरमा नेपालले ५४ रन बनाएको स्थितिमा दोस्रो विकेट गुमाउन पुगेको छ । यसअघि नेपालले आशिफ शेखलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । नेपालले २० रन बनाउँदा शेख मात्र ६ रन बनाएर क्याच आउट भएका थिए ।
चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण