सुजुकीको अफरमा रिजालले जिते १० ग्राम सुनको सिक्का
काठमाडौँ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा विक्रेता भि. जि. अटोमोबमाईल्सले आइतबार पहिलो बम्पर बिजेता घोषणा गरेको छ ।
धरान निवासी राजु रिजालले सुजुकीको अफरअनुसार बम्परमा १० ग्राम सुनको सिक्का जितेका हुन् । उनले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट Access 125 cc BS6 खरिद गरेका थिए ।
यस चाडमा सुजुकीले ल्याएको "बाडौ खुसी चढौं सुजुकी" स्किम अर्न्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ पक्का छुट पाउन सक्नेछन् । यसैगरी कुनै पनि सुजुकी व्यण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा रु १५,००० तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकबर्गहरुले रु १०,००० थप मुल्याङ्गकन प्राप्त गर्न सक्नेछन् । साथै ०% फाइनान्सको सुविधाका साथै एक बर्ष Road Tax Free हुने समेत कम्पनीले जनाएको छ ।
यो स्किम अर्न्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउनेँदै जाने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण