परराष्ट्रमन्त्रीलाई सुनिता बरालको प्रश्न – नेपालको विमानलाई इजरायलमा अनुमति नदिएको हो ?
मङ्गलबार, २३ असोज २०८०, १२ : ०५
काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले इजरायलमा रहेको नेपालीहरूको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेकी छिन।
मंगलबार प्रतिनिधि सभा अन्तरगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण प्रसाद साउदलाई इजरायलमा तत्काल युद्ध रोकिने अवस्था नदेखिएको भन्दै त्यहाँ रहेका नेपालीहरूलाई नेपाल ल्याउने काम गर्न आग्रह गरिन् । उनले मन्त्री साउदलाई इजरायलले नेपाली विमानलाई अवतरण अनुमति दिएको छैन भन्ने कुरा आएकोले त्यसबारेमा प्रस्ट पार्न आग्रह गरेकी छिन् ।
बैठकमा परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे समितिमा जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण