काठमाडौँ । एमाले सांसद सुनिता बरालले प्रतिपक्ष दलले लोकप्रियतावाद, अतिवाद, शङ्का र घृणाका विषय मात्र उत्खनन गर्ने गरेको भन्दै प्रतिपक्षको कटाक्ष गरेकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद बरालले सम्मानित...