शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मङ्गलबार, २३ असोज २०८०, १७ : ३१
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । साँझ ५ बजे ४ म्याग्निच्युड भन्दा कम तिव्रताको भूकम्प गएको हो । 
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप