नेपाली संस्कृतिमा गीत र संगीतको महत्त्व धेरै छ : मन्त्री श्रेष्ठ
बुधबार, २४ असोज २०८०, १७ : ५२
काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले नेपाली संस्कृतिमा गीत र संगीतको धेरै महत्त्व रहेको बताएकी छन् ।
बुधबार काठमाडौँमा आयोजित बि.स्टार फिल्म म्युजिक अवार्ड कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले कलाकारहरुको सम्मान सरकारले गरिरहेको पनि बताइन् । उनले कलाकारहरुले समाजमा पुर्याएको योगदान र फैलाएको जनचेतना उल्लेख्य रहेको बताइन् ।
सो अवसरमा मन्त्री श्रेष्ठले कलाकारहरुलाई बि.स्टार फिल्म म्युजिक अवार्ड प्रदानसमेत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण