आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘मन परेसी’मा दीपा र सन्दीपको छमछमी

आइतबार, २८ असोज २०८०

काठमाडौंँ । घटस्थापनासँगै दशैंको उमंगले छोएको छ ।  यस्तैमा पर्व लक्षित गीतहरु सार्वजनिक हुन थालेका छन् । यसैबीच गायीका रानी शाक्य र संगीतकार तथा गीतकार राजनराज शिवाकोटीको यूगल गायनमा नयाँ गीत सार्वजनिक ‘मन परेसी’ सार्वजनिक भएको छ ।

दशैं विशेष भन्दै सार्वजनिक गरिएको गीतमा राजनराज देवेन्द्र केसीको शब्द छ । गीतको भिडियोमा कलाकार दीपाश्री निरौलाको साथमा कमेडियन सन्दिप क्षेत्री, मोडलद्वय सरोज राणा प्रजा र आभा थापाको अभिनय छ ।
भिडियोमा कविराज गहतराजको कोरियोग्राफी तथा बन्दे प्रसादको सम्पादन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया