त्रिकोणात्मक टी—२० क्रिकेट
करणले लिए हङकङको दोस्रो विकेट
बिहीबार, ०२ कात्तिक २०८०, ११ : १७
काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । दोस्रो विकेट पनि करण केसीले नै लिएका हुन् । उनले हङ्कङका अर्का ओपनर ब्याट्सम्यान अंशी राथलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् ।
उनले राथलाई आसिफ शेखद्वारा क्याच गराए । त्यसअघि करणले पहिलो बलमै विकेट लिएका थिए । उनले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका थिए । निजाकत हङ्कङका कप्तान पनि हुन् । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निणर्य लिएको हो । खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण