मौसमले लिए हङकङको छैटौँ विकेट
बिहीबार, ०२ कात्तिक २०८०, १२ : ०८
काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले छैठौँ विकेट लिएको छ । हङ्कङको छैठौँ विकेट मौसम ढकालले लिएका हुन् ।
मौसमले हङ्कङका जिसन अलीलाई १७ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि जिसनले २० बलमा दुई चौका हिर्काएका थिए ।
उनी आउट हुँदा हङ्कङले १३.५ ओभरमा ६ विकेट गुमाएर ६३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण