समाचार
काठमाडौँमा भूकम्पको झट्का
आइतबार, ०५ कात्तिक २०८०, ०७ : ४०
१
काठमाडौँ । काठमाडौँमा भूकम्पको झट्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौँसहित विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रबिन्दु धादिङ हो भने तिव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण