बिग बोस विजेता एल्विश यादवलाई फिरौती माग्ने पक्राउ
बिहीबार, ०९ कात्तिक २०८०, १४ : ३७
मुम्बई । गुरुग्राम प्रहरीले बिग बोस ओटीटी सिजन २ का विजेता एल्विश यादवलाई जबरजस्ती रकम माग गर्ने संदिग्धलाई पक्राउ गरेको छ।
गुरुग्राम एसीपी अपराध शाखाका वरुण दहियाले भने, “गुजरात पुलिसको सहयोगमा गुरुग्राम पुलिसले वडनगर निवासी शाकिर मकरानीलाई पक्राउ गरेको छ। उनी एल्विश यादवबाट प्रभावित थिए र पैसा कमाउनका लागि फिरौती माग्ने योजना बनाएका थिए।’
गुरुग्रामको सेक्टर ५३ प्रहरी चौकीमा दिएको उजुरीमा एल्विश यादवले अक्टोबर १७ मा ह्वाट्सएप म्यासेजमार्फत आफूसँग १ करोड रुपैयाँ फिरौती मागेको बताएका थिए । यस विषयमा यादवको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण