राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. भट्ट
मङ्गलबार, २१ कात्तिक २०८०, १८ : १४
काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी डा.रञ्जनराज भट्टलाई दिएको छ ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रयोगशालाको निर्देशक डा. रुणा झालाई जिम्मेवारीबाट हटाएर डा. भट्टलाई दिएका हुन् ।
एघारौँ तहका डा. झालाई हटाएर एघारौँ तहका डा भट्टलाई निर्देशक बनाइएको हो । डा.झालाई प्रयोगशालामै राखिएको छ ।
यस्तै, मन्त्री बस्नेतले कान्ति बाल अस्पतालमा कार्यरत ११औँ तहकी नर्स रोशनी लक्ष्मी तुईतुईको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण