टी—२० क्रिकेट शृंखला
पूजाले लिइन् तान्जनियाको छैठौँ विकेट
बुधबार, २९ कात्तिक २०८०, ०८ : ४१
काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलामा बुधबार नेपालले तान्जनियाको छैठौँ विकेट लिएको छ ।
तान्जनियाको छैठौँ विकेट पूजा महतोले लिएकी हुन् । उनले तान्जनियाकी पेरिस जाकायोलाई नौ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काइन् ।
पूजाले पेरिसलाई बिन्दू रावलद्वारा क्याच गराएकी हुन् । १८.२ ओभरमा पेरिस आउट हुँदा तान्जनियाले ९८ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण