एनसेलको आर्थिक पक्ष अर्थ समितिले हेरोस्, प्रशासनिक हाम्रो समितिले हेर्नुपर्छ : सर्वेन्द्रनाथ शुक्ला
शुक्रबार, २२ मङ्सिर २०८०, १२ : ४३
काठमाडौँ । सांसद सर्वेन्द्रनाथ शुक्लाले एनसेल प्रकरणको छानबिन गम्भीर रूपमा हुनुपर्ने बताए। उनले सरकारले बनाएको समितिले कति गम्भीर भएर छानबिन गर्छ वा टालटुले हुने हो त्यो हाम्रो समितिले नजिकवाट नियाल्नुपर्ने बताए।
शुक्रवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अन्य भ्रष्टाचारका अन्य विषयमा पनि छानबिन गर्नुपर्ने बताए।
उनले विदेशी लगानीकर्ता नेपालबाट पलायन हुने र प्रवेश नै गर्न नचाहने तर्फ पनि ध्यान दिनुपर्ने बताए । फास्ट ट्र्याक ढिलो भएकोबारे सेनालाई जिम्मेवार भएर काम गर्न निर्देशन दिनुपर्ने पनि उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण