मलाई स्थानीय प्रशासनले नै नदेखेपछि पिएसओ राखेको हो : गगन थापा
शुक्रबार, २२ मङ्सिर २०८०, १२ : ५२
काठमाडौँ । कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले सरकारले आवश्यक देखेरै आफूलाई पिएसओ दिएको बताएका छन् । शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
यसअघिको समितिको बैठकले अनावश्यक पिएसओ खोस्ने निर्णय गरेको थियो। थापाले पिएसओ राखेका थिएनन् । अहिले फेरि पिएसओ राखेको भन्दै आजको बैठकमा सांसद रघुजी पन्तले प्रश्न उठाएपछि थापाले यस्तो जवाफ दिएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
-
यी हुन् नेपाल नर्सिङ परिषद्को अध्यक्ष र रजिष्ट्रारमा उम्मेदवारी दिनेहरू
-
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा ९ र रजिस्ट्रारमा ११ जनाले दिए आवेदन
-
पाराग्वेका गोलकिपर ओर्लान्डो गिल : जर्सी बेचेर परिवार पाल्नेदेखि विश्वकपको ‘पेनाल्टी हिरो’सम्म
-
अग्रता जोगाउन नसकेको जापान, पेनाल्टीले घर फर्कायो जर्मनी र नेदरल्यान्ड्सलाई (भिडियो)
-
चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण