जलेर र करेन्ट लागेर दुई जनाको मृत्यु
बिहीबार, २८ मङ्सिर २०८०, १७ : ०७
काठमाडौँ । जलेर र करेन्ट लागेर भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका-१ बस्ने २३ वर्षीया कोपिला जोशीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी महोत्तरी गाउँपालिका-१ सुनखडा गाँउ बस्ने ९० वर्षीया राम कली देवीको घरमा घुर बाली ताप्ने क्रममा बिहीबार बिहान आगलागी हुँदा जलेर घटनास्थलमै मृत्यु भएको छ । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण