युक्रेनले वार्ता गर्न नचाहेका कारण रुसको सैन्य कारबाही जारी : पुटिन
बिहीबार, २८ मङ्सिर २०८०, २० : २५
मस्को । युक्रेनले असैनिकीकरण गर्नेबारे वार्ता गर्न नचाहेका कारण रुसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन असैनिकीकरणको लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताए ।
'जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ तब शान्ति आउँछ,' पुटिनले भने ।- (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण