२ जना मृत अवस्थामा फेला
मङ्गलबार, ०३ पुस २०८०, १२ : १२
काठमाडौं । मोरङ र कपिलवस्तुमा २ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार मोरङको लेटाङ नगरपालिका-३ बस्ने ७९ वर्षीय धन बहादुर पौडेल खत्री मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कपिलवस्तुको बिजयनगर गाउँपालिका-३ अमलहवा बस्ने ५० वर्षीय सूर्य शर्मा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण