महोत्सव उद्घाटन गर्न राष्ट्रपति पौडेल आज बागलुङ जाने
बुधबार, ११ पुस २०८०, ०७ : ०७
पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाने भएका छन् । गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ बागलुङ महोत्सव उद्घाटनको लागि बागलुङ जान लागेका हुन् ।
महोत्सव उद्घाटनसँगै उनले बागलुङ कालिका मन्दिरमा पुजा अर्चना गर्ने कार्यक्रम पनि छ । शालिग्राम संग्राहलयको अवलोकन पनि गर्ने बागलुङ नगरपालिकाका मेयर वसन्त कुमार श्रेष्ठले जानकारी दिए ।
पौडेल आजै काठमाडौँ फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण