वाईसीएल अध्यक्षलाई पितृ शोक
बिहीबार, १२ पुस २०८०, १५ : ३०
काठमाडौँ । योङ कम्युनिस्ट लिग(वाईसीएल)का अध्यक्ष सुबोध सेर्पालीलाई पितृ शोक परेको छ । उनका बुवा तेजबहादुर सेर्पालीको ६७ वर्षको उमेरमा निधन भएको हो ।
फोक्सोको क्यान्सरबाट पीडित सेर्पालीको बिहीबार १२ः५५ बजे उपचारको क्रममा मनमोहन मेमोरियल मेडिकल शिक्षण अस्पतालमा निधन भएको वाईसीयलका उपमहासचिव पुष्प वलीले जानकारी दिए ।
वलीका अनुसार स्वर्गीय सेर्पालीको शुक्रवार बिहान ८ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण