इसेवाबाट थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने
शुक्रबार, १३ पुस २०८०, १६ : २८
काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवामार्फत थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने भएको छ । लामो समयदेखि पार्कले आगन्तुक पाहुनाहरुलाई स्वच्छ सफा हरियाली वातावरणमा पिकनिक तथा घुमघामको लागि व्यवस्था गर्दै अहिरहेको छ।
पार्कमा प्रवेश गर्न एक निश्चित रकम प्रवेश शुल्क छ जुन अब इसेवाबाट सजिलै तिर्न सकिने भएको हो।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएसमा ८० लाख बढी ग्राहकले सेवा लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण